किसानहरुको आर्थिक र सामाजिक उन्नतिको लागि समर्पित।
गुणस्तरीय दुध उत्पादन
स्वच्छ र गुणस्तरीय दुध उत्पादन हाम्रो पहिलो प्राथमिकता।
आधुनिक कृषि प्रविधि
कृषिमा आधुनिक प्रविधिको प्रयोग र किसानलाई तालिम।
सहकारी संस्थाको शक्ति
एकता , सहकार्य र पारदर्शिताका साथ समृद्धिको यात्रामा।
हाम्रो परिचय
समुदायको विश्वास, किसानको साथी
श्री गैंडाकोट दुग्ध उत्पादक तथा कृषि सहकारी संस्था लिमिटेड विगत तिन दशकदेखि नवलपुर क्षेत्रका कृषकहरूको आर्थिक एवं सामाजिक उन्नतिका लागि निरन्तर क्रियाशील रहेको छ। हामी गुणस्तरीय दुग्ध संकलन, पशु उपचार, कृषि तालीम र बचत सेवाहरू मार्फत समुदायको विकासमा योगदान पुराउदै आएका छौं।
हाम्रो लक्ष्य
किसानहरूको आर्थिक उन्नतिका लागि गुणस्तरीय दुग्ध तथा दुग्धजन्य पदार्थको उत्पादनलाई बजारसम्म पुराउनु।
हाम्रो दृष्टिकोण
नवलपुर जिल्लाको अग्रणी स्वेत आदर्श सहकारी संस्थाको रूपमा स्थापित हुनु।
हाम्रो मूल्य
ईमानदारी, पारदर्शिता, सहकार्य र समुदाय केन्द्रित सेवामा हाम्रो विश्वास।
कुल सदस्य
0+
दैनिक दुध संकलन
0L
सेवाका वर्षहरू
0+
हाम्रा सेवाहरू
किसानका लागि एकीकृत समाधान
दुग्ध संकलन
दैनिक रूपमा गुणस्तर परीक्षण सहितको दुग्ध संकलन सेवा।